जलजलामा जुट्यो २० लाख बराबरको स्वास्थ्य सामग्री

विकल्प न्यूज\जलजला जेठ १३ गते ।   कोरोना भाइरस संक्रमणको चपेटामा परेको पर्वतको उत्तरी जलजला गाउँपालिकामा लाखौं मुल्य बराबरका स्वास्थ्य सामग्री भित्रिएको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लको पहलमा सरकारी निकाय र दातृ संघ–संस्थाहरूले करिब २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको हो । संक्रमितको उपचारमा स्वास्थ्य सामग्री अभाव भएपछि काठमाडौ पुगेका मल्लले सामग्री ल्याएर … Continue reading जलजलामा जुट्यो २० लाख बराबरको स्वास्थ्य सामग्री